Logo

Tag: वर्षा

आज कहाँ कहाँ वर्षा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० असार । आज पनि देशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव

विस्तृत पढ्नुहोस
मनसुन झन सक्रिय, कहाँ कहाँ वर्षा

काठमाडौं, ९ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

यी स्थानमा भारी वर्षा, साना खोलामा बहाव बढ्ने

काठमाडौं, ८ असार । हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका अलावा देशको पश्चिमी भुभागमा वर्षा भइरहेको छ । सिन्धुपाल्चोक,काभ्रेपलान्चोक,मकवानपुर,सिन्धुली,काठमाडौं उपत्यका, नवलपरासी,रुपन्देही,कपिलबस्तु,दाङ,अर्घाखाँची,गुल्मी,पाल्पा,स्याङजा, दाङ,बर्दिया र

मनसुन सक्रिय हुँदा देशभर वर्षा

काठमाडौँ, ८ असार : मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा भारी वर्षा, नदीहरु खतरनाक बनेपछि सतर्कता अपनाउन आग्रह

काठमाडौं, ८ असार । काठमाडौं उपत्यकामा विहान भारी वर्षा भएको छ । गएराति देखिको वर्षाले नदीहरुको जलसतह बढेको छ । गृह मन्त्रालयको बाढी सुचना केन्द्रले पछिल्लो ३ घण्टामा काठमाडौं उपत्यकाको

देशभर मनसुनी गतिविधि बढेपछि भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ८ असार । देशभर मनसुनी गतिविधि बढेको छ । मौसम पूर्वानुमान महाशाखाले १२ जुनमा नेपालको पूर्वी भु भागबाट प्रवेश गरेको मनसुनले २१ जुनबाट देशैभर प्रभाव पारेको जनाएको छ ।

पहिरोले अरुण थुनिएपछि…

खाँदबारी, ७ असार । संखुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ ।आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका

मनसुनी वायुको प्रभावः आज कहाँ कहाँ वर्षा

काठमाडौं, ७ असार । प्रदेश १ देखि कर्णाली प्रदेश सम्म मनसुनी वायु र सुदुर पश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको छ । भारतको पूर्वि उत्तर प्रदेशको भू(भागमा न्युन चापिय प्रणालीको

आज कहाँ कहाँ वर्षा होला

काठमाडौं, ६ असार । देशका विभिन्न भागमा विहान वर्षा भइरहेको छ । कतिपय स्थानमा मध्यम वर्षा भएको छ । थोरै स्थानहरुमा भारी वर्षा भएको छ । हाल भारतको पूर्वि उत्तर

मनसुनी वायुको प्रभाव: दिउँसो र साँझ कहाँ कहाँ वर्षा हुने

काठमाडौं, ५ असार । नेपालमा मनसुनी वायुले देशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कतिपय स्थानमा वर्षा भइरहेको हो । महाशाखाका अनुसार आज

आज राति कहाँ कहाँ छ बाढी पहिरोको खतरा, सतर्क हुनुपर्ने स्थानसहित

काठमाडौं, ४ असार । साँझबाट देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । यसबाट बाढी पहिरोको जोखिम बढेको छ । बाढी सुचना केन्द्रका अनुसार हाल गोरखाको अधिकांश स्थानमा वर्षा भइरहेको

देशभर मनसुनी वायुको प्रभाव, मध्यम देखि भारी वर्षा

काठमाडौं, ४ असार । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । दिउँसा र साँझ पनि वर्षाको सम्भावना रहेको