काठमाडौँ, ८ कात्तिक : वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार
विराटनगर, ८ कात्तिक: कात्तिक महिनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । यही कात्तिक १ र २ गते परेको
मोरङ, ६ कात्तिक: बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ । यही कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत
काठमाडौं, ५ कात्तिक । केही दिनदेखि बन्द रहेको विराटनगर विमानस्थल भोलिदेखि सुचारु हुने भएको छ । लगातारको वर्षाको कारण विमानस्थल डुबान भएपछि सम्पूर्ण उडानहरु बन्द भएका थिए । मौसम सफा
काठमाडौं, ५ कात्तिक । नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भारी वर्षाका कारण जनधनको क्षति भएको खबरले आफू अत्यन्तै मर्माहत भएको बताएका छन् । उनले दुःखको घडीमा नेपाल सरकार
सिमकोट, ५ कात्तिक: आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि त्यहाँ खानेपानीको चरम हाहाकार भएको छ । पहिरोले हुमाने तथा छ्याल्दर खोलामा रहेको मुहानलाई बगाएको थियो
काठमाडौं, ५ कात्तिक । नेपालमा असर गर्ने उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन पूर्व र पश्चिमको वायु प्रणालीले भारी वर्षा भएपनि अब त्यस्तो कुनै
काठमाडौं, ४ कात्तिक । बाढीपहिरोले देशभर मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म मृत्यु हुनेको संख्या एक सय एक पुगेको हो । सबैभन्दा बढी
रुकुम, ४ कात्तिक । भारी वर्षाको असर रुकुममा पनि परेको छ । नदीनालाको बहाव ह्वात्तै बढेको छ । धानबालीमा असर परेको छ । काटेर राखेका धानका बाला पानीमा डुबेका छन्
राजविराज, ४ कात्तिक: अविरल वर्षासँगै जिता खोलामा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ बाट खोला तर्ने क्रममा बेपत्ता एक युवक अझै भेटिएका छैनन् । हनुमाननगर कङ्कालिनी–९ का २३ वर्षीय लालु
सिमकोट, ४ कात्तिक: हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी
काठमाडौं, ४ कात्तिक । केही दिनयता परेको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । तीन दिन अत्याधिक वर्षापछि आज देशका अधिकांश स्थानमा आकाश खुलेको छ । अझै पनि वर्षाको सम्भावना