काठमाडौं, २७ चैत्र । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले सरकारले भोलि र पर्सि काठमाडौं बाहिर जाने दिने निर्णय नगरेको स्पष्ट पारेका छन् ।
काठमाडौं, २७ चैत्र । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका बाहिर जान चाहनेहरुको लागि खुल्ला गरेको भनेर आएको समाचार सत्य नभएको स्पष्ट पारेका