Logo

Tag: वाग्मती सफाइ महाअभियान

निषेधाज्ञा र वर्षाकाबीच वाग्मती सफाइ महाअभियान जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

–पूर्णप्रसाद मिश्र काठमाडौँ, २९ जेठ:नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा र वर्षासँगै वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । सफाइ महाअभियानको ४२२ औँ

विस्तृत पढ्नुहोस
वाग्मती सफाइ महाअभियान ४२० औँ हप्तामा

काठमाडौँ, १५ जेठ: नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ । वाग्मती सफाइ महाअभियानको ४२०औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ

वाग्मतीमा सफाइसँगै ३३ जनाले गरे रक्तदान

काठमाडौँ, ८ जेठ: वाग्मती सफाइ महाअभियानले आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा तीन सातादेखि जारी निषेधाज्ञाका कारण अप्ठ्यारोमा परेका बिरामीका लागि रक्तदान कार्यक्रम गरिरहेको छ । कार्यक्रममा

वाग्मती सफाइ महाअभियानका आठ वर्ष : नदीमा सङ्लिएन पानी

– पूर्णप्रसाद मिश्र काठमाडौँ, ६ जेठ: प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती सफाइ महाअभियान सञ्चालन हुन थालेको आठ वर्ष पूरा भए पनि नदीमा सफा पानी बग्न सकेको छैन । वाग्मती सफाइमा

नवौँ वर्षमा वाग्मती सफाइ महाअभियान, कोरोना पीडितलाई राहत

काठमाडौँ, ५ जेठ: विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको स्वयंसेवी वाग्मती सफाइ महाअभियान आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक

निषेधाज्ञाबीच वाग्मती सफाइ महाअभियान जारी

काठमाडौँ, १८ वैशाख: नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न जारी निषेधाज्ञाबीच तीन स्थानमा वाग्मती सफाइ महाअभियानको ४१६औँ हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्रस्थित वाग्मती किनार, शङ्खमूल क्षेत्र र गोठाटार

वडाको सक्रियतामा वाग्मती सफाइ

काठमाडौँ, २१ चैत: हप्ताको दुई घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ शुरु भएको वाग्मती सफाइ महाअभियानमा वडा र टोल सुधार समितिको सक्रियता बढ्न थालेको छ । वाग्मती सफाइ महाअभियानको

वाग्मती सफाइ महाअभियान ४१० औँ हप्तामा

काठमाडौँ, ७ चैत: वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ । सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । सफाइमा

वाग्मती सफाइ महाअभियान ४०४औँ हप्तामा

काठमाडौँ, २४ माघ: वाग्मती सफाइ महाअभियानको ४०४ औँ हप्तामा आलोकनगर शिव मन्दिर नजिकैको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले राससलाई

वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १७ माघ : वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ । तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा

वाग्मती सफाइको ४०० औँ हप्ताः सात स्थानमा चेतना जगाइने

काठमाडौँ, १६ पुस: वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ । सफाइ महाअभियानको बुधबारको बैठकले साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ

३९४ औँ हप्तामा वाग्मती सफाइ महाअभियान

काठमाडौँ, १३ मङ्सिर: वाग्मती सफाइ महाअभियानको ३९४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला