काठमाडौं, असार २१ । नेशनल प्याब्सन काठमाडौ जिल्लाको आयोजना तथा बूढानीलकण्ठ नगर समितिको संयोजन एवम् व्यवस्थापनमा जिल्ला स्तरीय अन्तर विद्यालय वादविवाद कार्यक्रम सप्पन्न भएको छ।
काठमाडौं, असार २० । नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजना तथा बूनपा नगर समितिको संयोजनमा अन्तर विद्यालय स्थरीय वादविवाद प्रतियोगिता आयोजना हुँदैछ । भ्रष्ट्राचार नियन्त्रणका लागि शिक्षा कि कानुन भन्ने