Logo

Tag: वायुसेवा सञ्चालक सङ्घ नेपाल

आन्तरिक उडान असोज ५ बाटै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १ । आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ। बुधबार पर्यटन मन्त्रालयमा भएको आन्तरिक वायुसेवा सञ्चालनसम्बन्धी बैठकले असोज

विस्तृत पढ्नुहोस
सरकारी निर्णयले आन्तरिक उडानमा अन्योल

काठमाडौं, असोज १ । सरकारले असोज १ बाट आन्तरिक उडान खोल्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकहरूले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेका छन् । सोमवारको मन्त्रिपरिषद्

भदौ १ गतेदेखि आन्तरिकतर्फ दैनिक ४८ उडान हुने, कुन वायुसेवालाई कति ?

काठमाडौँ, २१ साउन । आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक