काठमाडौँ, २ वैशाख । विश्वकर्मा नामक देवतालाई वास्तुशास्त्रका प्रणेता मानिन्छ । आजको संसारको रचना र प्रत्येक रचनाको उत्कृष्टताका आधार विश्वकर्मा हुन् भन्ने शास्त्रीय मान्यता छ