एजेन्सी, ८ चैत्र । भारतमा कँग्रेस आईका भेट्रान नेता डा.करण सिंहका छोरा विक्रमादित्य सिंहले पार्टी छाडेका छन् । उनले आज एकपत्र मार्फत् कँग्रेस आईकी अध्यक्ष
काश्मिरलाई दिदै आएको संविधानमा विशेष स्वायत्त राज्यको अधिकार खारेजको निर्णयसहित मोदी सरकारले चालेको कदमप्रति कँग्रेस आईले असन्तुष्टि जनाइरहँदा नयाँ घटनाक्रम विकास भएको छ । कँग्रेस आइकै प्रभावशाली नेताहरुले मोदी सरकारको