अर्घाखाँची, ९ मंसिर । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जिल्लाको मालारानी गाउँपालिका(३ मा वडाअध्यक्ष पदका लागि हुने उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने बताएका छन्