काठमाडौं, ६ असोज । नेपाल मजदूर किसान पार्टीको सातौं महाधिवेशनले नारायणमान विजुक्च्छे रोहितलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरी राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे निष्कर्ष निकालेको छ