काठमाडौ, १६ पौष । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र वडा नं ९ को संयुक्त आयोजनामा पलाञ्चोकका किसानलाई २५ वटा हाते ट्र्याक्टर वितरण गरिएको छ । पाँचखाल
दमौली, ११ पुस : न्यानो कपडा र शैक्षिक सामग्री पाएपछि हर्षित मुद्रामा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवास्थित निर्मल प्राथमिक विद्यालयका विद्यार्थी । मुनाल बचत तथा ऋण सहकारी संस्था दुलेगौडाले विद्यालयका ४५
दार्चुला, ८ कात्तिक : जिल्ला प्रशासन कार्यालयले तीन महीनामा एक हजारको सङ्ख्यामा नागरिकता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो ।
काठमाडौँ, २ कात्तिक : चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित देःपखा भित्रका १११ घर-जग्गा धनीको प्रमाणपत्र पूर्जा वितरण गरिएको छ । विसं २०२१ सालमा गरिएको नापीका क्रममा छुटेका बलम्बु गाउँ ब्लक एरियामा रहेका
लमही, २२ असोज : जिल्लामा तोरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको छ । दाङमा मूल बीउ उत्पादन र तोरी खेतीका
काठमाडौँ, १८ असोज (रासस) : शारीरिकरुपमा अशक्त व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र, इन्फिनिटी ल्याब र बालाजु स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी कलेजको संयुक्त सहभागितामा निर्माण
असोज ४ गते राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई बुधबार रु तीन लाखभन्दा बढी नगद र राहत सामग्री वितरण गरिएको छ । समाज कल्याण परिषद्, जिल्ला हुलाक कार्यालय, बेनी
डोटी, १६ असोज (रासस) : जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था
जिल्लामा खाद्यान्न हाहाकार भएपछि नेपाल खाद्य संस्थान हुम्लाले दशँैतिहारका लागि खाद्यान्न वितरण गरेको छ ।संस्थान शाखा प्रमुख रामबहादुर विष्टले पाँच केजीका दरले गरीब जनतालाई चामल वितरण गरेको जानकारी दिए ।