काठमाडौं,१५ जेठ । सरकारले आउँदो आर्थिक वर्षका निम्ति वित्तीय समानीकरण अनुदानअन्तर्गत प्रदेशका लागि ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब रुपैयाँ हस्तान्तरण गरिने जनाएको छ