नयाँदिल्ली, २५माघ । हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले भारत नजिकको छिमेकी भएको उल्लेख गर्दे आफुहरुको सम्बन्ध रगतले बाँधिएको बताएका छन्