काठमाडौं, ६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्य गरेकी छिन् । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठककोे सिफारिशमा
काठमाडौं, ६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छिन्। राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम
काठमाडौं, ५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा
काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा मानपदवी,
काठमाडौं, वैशाख १ । राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको गतिलाई जनताका अपेक्षासँग समानान्तर रूपले अगाडि बढाउनु नै मुलुकको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७८ को अवसरमा
काठमाडौं, चैत २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये चार सय ५२ जनालाई विभूषित गर्ने भएकी छन् । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको
काठमाडौं, २७ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् । विभूषित
काठमाडौं, चैत २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले टुटफुट हुन लागेको भन्दै त्यस्तो हुन नदिन पहल थालेकी छन्। यसैक्रममा उनी शनिबार एमाले वरिष्ठ नेता झलनाथ खनाल निवास पुगिन्। उनले खनालसँग
काठमाडौं, २१ चैत्र । डल्लुस्थित निवासमै भेट्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा एमालेका प्रभावशाली नेता झलनाथ खनालले दुई घन्टा छलफल गरे । भण्डारी वामपन्थी नेतृत्वको सरकार बचाउन अन्तिम प्रयासका साथ
काठमाडौं, २१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका प्रभावशाली नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगिन् । आज अपरान्ह खनालकै निवास पुगेकी भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रमबारे महत्वपूर्ण कुराकानी गरेकी छिन्
काठमाडौं, चैत २० । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ । गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको
काठमाडौं, चैत १५ ।राष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षितरुपमा हाली पर्व मनाउन सबैलाई आग्रह गरेकी छन् ।अहिले पनि कोरोना भइरस महामारी कायमै रहेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह