Logo

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारीसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६। ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको

विस्तृत पढ्नुहोस
चिनियाँ नेता येझाउसहितको टोलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

काठमाडौं, १२ पौष । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । आजै नेपाल भ्रमणमा आएको टोलीले भण्डारीसँग भेटवार्ता गरेको हो ।

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान

काठमाडौं, १२ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिशमा उनले पुस १७ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आव्हान गरेकी हुन् । राष्ट्रपतिको

अष्टलक्ष्मीलाई विद्याले रोक्लिन् ?

काठमाडौं, १० पौष । तत्कालिन नेकपा एमालेमा दुई महिला नेताबीच खुबै प्रतिष्पर्धा हुन्थ्यो । एउटा पक्षमा थिइन् विद्यादेवी भण्डारी र अर्कोतर्फ थिइन् अष्टलक्ष्मी शाक्य । भण्डारी मदन भण्डारीको विरासतको राजनीतिबाट

राष्ट्रपति भण्डारीसमक्ष अदुअआको प्रतिवेदन पेश

काठमाडौँ, ९ पुस: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६ । ०७७ को वार्षिक

राजदूत डा. खतिवडाद्वारा शपथ

काठमाडौँ, ९ पुस: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा. युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री

संसद् विघटन गर्ने निर्णयविरुद्धका निवेदन प्रधानन्यायाधीशको इजलासमा

काठमाडौँ, ८ पुस: प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ । राष्ट्रपति

प्रचण्ड-माधव पक्षको बैठकद्वारा ससद अधिवेशन बोलाउन माग (प्रस्तावसहित)

काठमाडौं, ६ पौष । नेपाल कम्युनिस्ट पार्टीको बिघटित संसदीय दलको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसदको अधिवेशन अबिलम्व आव्हान गर्न माग गरेको छ । आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली

के छ धारा ७६ र ८५ मा

काठमाडौँ, ५ पुस: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छिन् । उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग

Breaking : राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

काठमाडौं, ५ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिशमा आज अपरान्ह संसद विघटन गरेकी छन्। आज विहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिद्वारा विवाह पञ्चमीको शुभकामना व्यक्त

काठमाडौं, पुस ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन्

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी , गणपूरक सङ्ख्यामा संशोधन

काठमाडौं, पुस १ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपतिले जारी गरेको अध्यादेशको नाम ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)