Logo

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारीद्वारा बरिष्ठ पत्रकारहरूसँग भेटवार्ता, मिडियाको भूमिकाको प्रशंसा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बरिष्ठ पत्रकारहरूसँग भेटवार्ता गरेकी छिन् । राष्ट्रियताको सवाल र कोरोना महामारीलगायत बाढि/पहिरोजस्ता राष्ट्रिय विपत्तिको विषयमा नेपालका मिडियाले सकारात्मक

विस्तृत पढ्नुहोस
विद्यादेवी भण्डारी राष्ट्रपति की नेकपाको सल्लाहकार?

काठमाडौं, साउन ५ । राष्ट्रपति विद्यादेवी भण्डारी सत्तारुढ दल नेकपाको विवादमा संलग्न भएपछि उनलाई राष्ट्रपति हो की नेकपाको सल्लाहकार हो भन्ने प्रश्न उठ्न थालेको छ । पत्रकार ऋषि धमलासँगको अन्तरवार्ताका

ओली-प्रचण्डबीच सहमति गराउन राष्ट्रपति भण्डारी सक्रिय, माधव नेपाल सशंकित

काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनले हिजो नेकपा सचिवालय बैठकलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राखेर

राष्ट्रपति भण्डारीसँग नेकपा अध्यक्षद्धयको भेट, मुलुकको समसामयिक विषयमा छलफल

काठमाडौँ, ३ साउन : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीद्वारा शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौँ, १ साउन : राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलका राष्ट्रपति जाइर मिसाइस बोल्सोनारोको शीघ्र स्वास्थ्यलाभ र सुस्वास्थ्यको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले आफ्ना ब्राजिली समकक्षीलाई आज सन्देश पठाउँदै अहिलेको कठिन

आव २०७५/७६: छ खर्ब ६४ अर्ब फछर्याेट गर्न बाँकी, चार खर्ब १८ अर्ब बेरुजु

काठमाडौँ, २५ असार : मुलुकका विभिन्न निकायको आव २०७५-७६ र त्यसअघिको बक्यौतासमेतको लेखा परीक्षणमा बेरुजुसहित टुङ्गो अर्थात् फछर्याेट गर्नुपर्ने रकम रु छ खर्ब ६४ अर्ब ४४ करोड कायम भएको छ

राष्ट्रपति भण्डारीसमक्ष महा लेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ,३१ असार : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७५।०७६ को महालेखापरीक्षकको

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौँ, २६ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयका पदाधिकारीसँग मनसुनजन्य विपद्को सामनाका लागि पूर्वतयारी तथा बाढी, पहिरो र डुबानबाट भएका क्षति एवं प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कामबारे चासो

राष्ट्रपति भण्डारीसँग सार्क महासचिवको भेट

काठमाडौँ,२३ असार : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव एसाला रुवान वीराकूनलेले राष्ट्रपतिभवन, शीतलनिवासमा आज शिष्टाचार भेट गरेका छन् । उक्त अवसरमा यस क्षेत्रको

प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !

काठमाडौं, २१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठहरु नेता झलनाथ खनाल र माधव कुमार नेपालले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन् । प्रधानमन्त्री

राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउने सम्मको रणनीति

काठमाडौं, २० असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको एक समुहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार नभएको र उनले

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । पार्टीभित्र आन्तरिक विवाद चुलिएको बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गर्न लागेको बुझिएको छ