काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग हेर्न चाहेको बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजित
चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्तामा सरिक हुदै । तस्वीर : रोशन सापकोटा
चीनका राष्ट्रपति सी चिनफिङ राष्ट्रपति निवास शीतल निवासमा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै । तस्वीर : रोशन सापकोटा
चीनका राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्दै । तस्वीर :रत्न श्रेष्ठ
काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता शुरु भएको छ । अहिले साँझ शितलनिवासमा पुगेका सी सँग भण्डारीको भेटवार्ता भइरहेको छ । भेटमा द्धिपक्षीय
चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सांस्कृतिक झाँकी अवलोकन गर्दै । तस्वीर :नवीन पौडेल
चिनियाँ राष्ट्रपति सी चिनफिङको सुुरक्षाका लागि काठमाडौँमा शनिबार खटिएका सुरक्षाकर्मी । तस्वीर : चन्द्रकला क्षेत्री
तस्वीर :रत्न श्रेष्ठ
दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्दै । तस्बिर : नवीन पौडेल
दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर :नवीन पौडेल
दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गर्दै नेपाली सेना । तस्बिर : नवीन पौडेल
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार काठमाडौँको सोल्टीमोडमा स्वागतका लागि लामबद्ध कलाकार । तस्वीर : प्रदीपराज वन्त, रासस