काठमाडौँ, १८ असार : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले