काठमाडौँ, ६ असोज । सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई मान्यता दिएपछि विद्यार्थीहरु कोरोनाका कारण शिक्षालय बन्द भए पनि अनलाइन, रेडियो, टेलिभिजनका माध्यमबाट पढ्दै आएका छन् ।