Logo

Tag: विद्यार्थी

बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

मार्तडी, ९ पुस: बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६

विस्तृत पढ्नुहोस
न्यून दृष्टियुक्त विद्यार्थीलाई न्यानो कपडा वितरण

पाल्पा, ४ पुस: पाल्पामा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आदर्श मगर सेवा समिति गुठी, पाल्पाले तानसेनस्थित दमकडा नमूना माविका २४ जना न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई

बालिविज्ञानका विद्यार्थीलाई टनेल वितरण

तम्घास, २ पुसः  गुल्मीको धुर्कोट गाउँपालिकाले बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई टनेल वितरण गरेको छ । सो गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयका बालिविज्ञानतर्फका कक्षा १२ मा ओजेटी गरिरहेका ५५ विद्यार्थीलाई तरकारी

परीक्षा दिन स्कुल पुगेका छात्रामाथि आक्रमण, ४ जना घाइते

एजेन्सी, २६ मंसिर । पुर्वी दिल्लीको मुयर विहार इलाकामा शनिबार विद्यार्थीहरुमाथि आक्रमण भएको छ । विद्यालय बाहिर भएको लडाईको क्रममा कक्षा १० मा अध्ययनरत छात्राहरुमाथि चक्कुले आक्रमण भएको हो ।

ललितपुरमा विद्यार्थीका लागि विशेष चित्रकला कक्षा सञ्चालन

ललितपुर, २५ मङ्सिर: चित्रकलाका माध्यमबाट अघि बढ्न चाहने विद्यार्थीका लागि यहाँ विशेष चित्रकला कक्षा सञ्चालन गरिएको छ । योङ पिकासोको आयोजना तथा प्रतिभा समाजको सहकार्यमा आजदेखि हरेक शनिबार बिहान ९

व्यास नगरपालिकाद्वारा कम विद्यार्थी भएका विद्यालय ‘मर्ज’ गरिने

तनहुँ, २५ मङ्सिर: व्यास नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयलाई मर्ज (एक आपसमा गाभिने) गर्ने निर्णय गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

विद्यालयलाई सहयोग जुटाउँदै पूर्वविद्यार्थी

दमौली, १७ मङ्सिर: तनहुँको भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययरत पूर्वविद्यार्थी विद्यालयलाई सहयोग जुटाउन कस्सिएका छन् । अङ्ग्रेजी माध्यमबाट विद्यालय सञ्चालन गराउन आवश्यक पर्ने रकम जुटाउन उनीहरुले अभियान नै

शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित, प्रहरीको लाठीचार्जबाट १० जना घाइते

वीरगञ्ज, १३ मंसिर । विद्यार्थीहरुले शिक्षकको माग गर्दै वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुर बजारमा आज चक्काजाम गरेका छन् । सोमबार बिहान ११ बजेदेखि २ बजेसम्म चक्काजाममा उत्रिएका विद्यार्थीहरुको आन्दोलनमा प्रहरीले लाठीचार्ज समेत

पाकिस्तानको पेशावरमा विद्यार्थी युनियनमाथिको प्रतिबन्धको विरोधमा प्रदर्शन

पेशावर [पाकिस्तान], १२ मङ्सिर: पेशावर शहरका विद्यार्थीहरूले विद्यार्थी युनियनहरूमाथि प्रतिबन्ध लगाइएकोमा इमरान खानको सरकारको विरोधमा शुक्रबार विरोध र्याली गरेका छन्। विद्यार्थीलाई सुविधा उपलब्ध गराउनुपर्ने माग लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका

टिकट नपाएर परीक्षार्थी सिमकोटमा अलपत्र

सिमकोट, २८ कात्तिक: राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई जहाजको टिकट नपाउँदा मङ्सिरमा हुने परीक्षा दिन जाने विद्यार्थी सिमकोटमै अलपत्रमा परेका छन् । दसैँ र

एमबिबिएस पढ्दै गरेका विद्याथी दुई महिनादेखि सम्पर्कविहीन

काठमाडौँ, १४ कात्तिक: काठमाडौँको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४

विद्यालय बगरमा परिणत, पठनपाठन ठप्प

खलङ्गा, ८ कात्तिक: जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ ।