Logo

Tag: विद्यालय

खुला आकाशमुनि पढ्दै रोल्पाको धारपानीका बालबालिका

-रिपोर्टर्स नेपाल/संवाददाता

रोल्पा, १७ मङ्सिर: आगलागी भएको लामो समयसम्म भवन पुनःनिर्माण नहुँदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् । रोल्पा नगरपालिका– १ धारपानीस्थित कृष्ण

विस्तृत पढ्नुहोस
डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान

डोटी, १७ मङ्सिर: दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु

भोलिदेखि दिल्लीका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द

एजेन्सी, १६ मङ्सिर। दिल्ली विश्वकै प्रदूषित शहरको शीर्षस्थानमा छ । पछिल्लो केही दिनदेखि नै दिल्लीको वायु प्रदूषणको अवस्था सुध्रन सकेको छैन । वायु प्रदूषणको विकराल अवस्था लिदै गएको छ ।

चीन सरकारद्वारा नेपालका पाँच विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण

काठमाडौँ, ९ मङ्सिर: चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ । राजधानीमा बुधबार साँझ औपचारिक कार्यक्रम आयोजना गरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

सप्रदीयन सहायता संस्थाद्वारा विद्यालय भवन हस्तान्तरण

काठमाडौं, ८ मंसिर । टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रा.लि.को सामाजिक उत्तरदायित्व विङ – सिप्रदीयन सहायता संस्थाको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका– ११, सिन्धुपाल्चोकको

सामुदायिक विद्यालयलाई नियमविपरीत शुल्क नलिन परमादेश

कर्णाली, ३ मंसिर । उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले लिने गरेको नियमविपरीत शुल्कमा रोक लगाएको छ । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश राजेश्वर तिवारीको इजलासले नियमविपरीत

बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालन

शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको शिवशङ्कर माध्यमिक विद्यालयमा कोरोना महामारीका कारण बन्द भएको बौद्धिक अपाङ्गता आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको स्रोत

चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी

खोटाङ, २८ कात्तिक: चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको छ । उक्त भाषाको अध्यापन गराउने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी

युगान्डाका विद्यालय दुई वर्षपछि पुन: सञ्चालन हुने

एजेन्सी, १४ कात्तिक : युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले देशका विद्यालयहरु पुन: सञ्चालन हुने बताएका छन्। विश्व कोभिड महामारीसँगै बन्द भएका विद्यालय झन्डै दुई वर्षपछि पुन: सञ्चालन हुने बताएका हुन्। युगान्डाका

तलब वृद्धि नहुँदा ३३ विद्यालय अनिश्चितकालका लागि बन्द

डोटी, १४ कात्तिक: डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृृिद्ध गर्ने

म्यानमारका विद्यालय नोभेम्भरदेखि खुल्ने

१२ कात्तिक : म्यानमारका विद्यालयहरु अर्काे महिनादेखि खुल्ने भएका छन् । त्यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो । त्यहाँ कोभिडको महामारी केही घट्दै

ट्याङ्की खन्दा विद्यालयभित्र भेटियो ऐतिहासिक सम्पदाका अवशेष

भक्तपुर, १२ कात्तिक: विद्यालयको पानी ट्याङ्की खन्ने क्रममा यहाँ ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवशेष भेटिएको छ । भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर परिसरमा रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा पानी ट्याङ्की