Logo

Tag: विद्यालय

मनकारी वडाध्यक्षः पाँच वर्षको तलब भत्ता बालबालिका र विद्यालयलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, २१ माघ: सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गरेका

विस्तृत पढ्नुहोस
गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

काठमाडौं, २१ माघ: गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो । नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित

दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

दाङ, १८ माघ: दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम

झापाका विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउन थालियो

झापा, १७ माघ: झापाका विभिन्न विद्यालयमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । दुई हप्ताअघि कोभिड–१९ का कारण बन्द भएका विद्यालय खोप लगाउनका लागि आजदेखि २० गतेसम्म सञ्चालनमा ल्याइएको छ

माघ मसान्तसम्म विद्यालय बन्द (आदेशसहित)

काठमाडौं, १४ माघ । सरकारले विद्यालय खोल्न अझै निषेध गरेको छ । कोरोना भाइरसको जोखिम अझै कायम रहेको भन्दै विद्यालय माघ मसान्तसम्म खोल्न निषेध गरेको हो । आज काठमाडौं उपत्यकाका

माघभर विद्यालय नखुल्ने

काठमाडौं, १४ माघ । सरकारले माघभर विद्यालय खोल्न नदिने भएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले यस्तो निर्णय लिएको हो । आज कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)

खोप लगाएका विद्यार्थीलाई भौतिक उपस्थितिमै पढाउने तयारी

काठमाडौं, १४ माघ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) कोभिड–१९ विरुद्धको खोप लगाएका विद्यार्थीलाई भौतिक उपस्थितिमा शिक्षण गराउने तयारीमा जुटेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय खोल्न दिनेबारे

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

दमौली, १३ माघ: तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो

पाकिस्तानमा विद्यालय बन्दको घोषणा

इस्लामावाद, ८ माघ: कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

अर्घाखाँची, ४ माघ: सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ । भेटीबाट

विद्यालय पुनःनिर्माण हुन सकेन

खलङ्गा, ३ माघः गत कात्तिक १ र २ गते भएको बेमौसमी वर्षाका कारण आएको बाढीले बगरमा परिणत भएको जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति माध्यमिक विद्यालय । विद्यालय अझै पुनर्निर्माण हुनसकेको

विद्यालयहरुमा पुनः अनलाइन कक्षा सञ्चालनको तयारी

काठमाडौं, २६ पौष । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले विद्यालयहरु बन्दको निर्णय गरेको छ । २७ पौषबाट १५ माघसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।