काठमाडौं, २२ बैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा गुठी आन्दोलनका अभियन्ता सुमन सायमी र उपमेयरमा विद्या श्रेष्ठ महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आज (बिहीबार) रिपोटर्स