काठमाडौं, २४ मंसिर । होङ्सी सिमेन्टले आफूहरुलाई सुकुम्बासी बनाउने गरी एकलौटी ढंगले प्रसारण लाइन बनाउन खोजेको भन्दै प्रेम कुमारी पाण्डेले न्यायको अपिल गरेकी छिन् ।