काठमाडौं, ३ मंसिर । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भोलि हुने निर्वाचनमा कुनैपनि किसिमको भय, डर वा त्रास आम नागरिकमा नरहेको स्पष्ट पारेका छन् ।