काठमाडौं, २४ साउन । बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर विनोद कुमार पौडेललाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको छ । पौडेलले सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको