Logo

Tag: विपद्को कहर

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो, कुन प्रदेशमा कति ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । अघिल्लो साता परेको अविरल वर्षात्का कारण पहिरो जाँदा मृत्यु हुनेको संख्या २४६ पुगेको छ । यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी १८ जना

विस्तृत पढ्नुहोस
दसैँको मुखमा कष्टकर यात्रा, विज्ञ भन्छन्: घर जान हतार नगरौँ, व्यवसायी- यही अवस्थामा गाडी लैजान सक्दैनौँ

काठमाडौँ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका

बाढी पहिरो अपडेट: मृतकको संख्या १४८ पुग्यो, १०१ जना घाइते, ५५ को अवस्था अझै अज्ञात

काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५

बाढी पहिरोको कहर: रामेछापसँग पूर्णरूपमा टुट्यो यातायातको सम्पर्क

काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षात्का कारण रामेछाप यातयातको पहुँचसँग पूर्णरुपमा विच्छेदमा परेको छ । निरन्तरको वर्षात्का कारण गएको पहिरोले रामेछाप जोड्ने दुवै तर्फका राजमार्ग बन्द भएसँगै यातायातसँग जिल्लाको सम्पर्क

बाढीको बितण्डा: दुई दिनमा १३२ जनाले गुमाए ज्यान, ६२ जना अझै बेपत्ता, ८६ जना घाइते

काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर एक सय ३२ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा आइतबार दिउँसो

झ्याप्लेखोला पहिरो: थप ५ शव फेला, मृतकको संख्या ३५ पुग्यो, २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइयो

काठमाडौं । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका४ वटा बसबाट ३५ जनाको शव फेला परेको छ । बिहानसम्म ३० जनाको शव निकालिएकोमा अहिले थप ५ वटा शव फेला

हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार, काभ्रेका मात्रै ८३ जना

काठमाडौँं, १३ असोज । गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता