देव गुरुङ, प्रमुख सचेतक, नेकपा आइतबार अपराह्न काठमाडौँमा शृङ्खलावद्ध विस्फोट भए । सुकेधारा, घट्टेकुलो र थानकोटमा भएका विस्फोटहरुमा चार जनाको ज्यान गयो । सोमबार नेपाल
नेत्रवित्रम चन्द ‘विप्लव’ समूहको बन्दका कारण आज उपत्यकामा आंशिक असर पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार काठमाडौँमा भएको बम विष्फोटनले उत्पन्न त्रासका कारण आज उपत्यकामा साविक झँै सार्वजनिक
नेपाल कम्युनिष्ट पार्टी नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा दलित मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष प्रवीण दर्नाल रहेका छन् । उनलाई जिल्ला
वैशाख ८, काठमाण्डौ । सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता प्रहरी कारबाहीमा मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली
जाजरकोट, १ जेठ । जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले हिजो राति पक्राउ
काठमाडौं, २२ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ समूले प्रधानमन्त्री केपी शर्मा ओलीसँगबाहेक अरुसँग वार्ता नगर्ने भएका छन् । स्रोतकाअनुसार सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता समितिसँग वार्ता नगर्ने विप्लवको घोषणा
बझाङ, १४ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध व्यक्तिले आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ । शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले
काठमाडौं, १२ बैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधि निस्तेज पार्न सफल भएको दाबी गरेका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका
काठमाडौँ, ५ वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरे पनि काठमाडौँ उपत्यकामा भने खासै प्रभाव परेको छैन ।काठमाडौँ उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्यामलाल
काठमाडौं, ५ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्दको देशैभरि आंशिक प्रभाव परेको छ । कतिपय ठाउँमा त अज्ञात समुहले बम विस्फोट गराउनुका साथै केही सवारीसाधनमा आगजनी समेत गरेको छ
हेटौंडा, ४ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई राजनीतिको मूल धारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा आयोजित प्रदेशस्तरीय