काठमाडौं, १ असार। लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री विमलाकुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ ।
काठमाडौैं, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली अहिले प्रहरीको नियन्त्रणमा छिन् । मन्त्री पीएसओसहित एकराज बस्नेतको तुलसीपुरस्थित आलुमण्डीमा रहेको घरमा पसेर उनका श्रीमती र छोरीलाई कुटपिट गरेकी