सफाई कर्मचारीले आत्महत्या गरेपछि समता अस्पतालमा लफडा
काठमाडौं, ३ असार । समता अस्पतालकी कर्मचारीले आत्महत्या गरेपछि संचालक उत्तम सञ्जेललाई प्रहरीले सोधपुछ गरेको छ । रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया विमला तामाङले सोमबार राती बौद्धस्थित अस्पताल परिसरमै