Logo

Tag: विमान दुर्घटना

खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१६ जेठ । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले

विस्तृत पढ्नुहोस
दुर्घटनास्थलमा हेलिकोप्टर पुगेर ओसार्न थाल्यो शव

काठमाडौं, १६ जेठ । तारा एयरको दुर्घटनाग्रस्त विमान वरिपरि छरिएका शवहरु संकलन गरी पहाडको फेदीमा ओसार्ने क्रम चलिरहेको छ । हेलिकोप्टर नै दुर्घटनाग्रस्त स्थानमा पुगेर शवहरु ल्याउन थालेको छ ।

विमान दुर्घटनास्थलमा सेना पुग्यो

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनास्थलमा उद्धारका लागि खटिएको सुरक्षाफौज पुगेको छ । नेपाली सेनाले लेफ्टिनेन्ट मंगल श्रेष्ठको नेतृत्वको टोली उक्त स्थलमा पुगेको जनाएको छ । सेनाका प्रवक्ता

दुर्घटनास्थलमा बाक्लो बादलले हेलिकोप्टर उड्न सकेन

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनास्थल मुस्ताङको थसाङस्थित सनोसवारेमा उद्धारका लागि खटिएको हेलिकप्टर मौसमका कारणले उडेको छैन । दुर्घटनास्थल पत्ता लागेपछि उक्त क्षेत्रमा उद्धार टोली लिएर हेलिकप्टर पुग्न

दुर्घटनाग्रस्त विमानका तस्बिरहरु

काठमाडौं, १६ जेठ । तारा एयरको दुर्घटनाग्रस्त विमान मुस्ताङको थसाङ २ स्थित सनोसवारेमा टुक्रा टुक्रा भएको अवस्थामा भेटिएको छ । स्थानीयवासीले सुरक्षाकर्मीलाई दुर्घटनास्थलबारे जानकारी गराएपछि घटनाको पुष्टि भएको हो ।

विमान दुर्घटना भएको पुष्टि, थसाङको डाँडोमा भेटियो

काठमाडौं, १६ जेठ । नेपाली सेनाले विमान दुर्घटना भएको पुष्टि गरेको छ । सेनाका प्रवक्ताले ट्वीट गर्दै मुस्ताङको थसाङ २ स्थित सनोसवारेमा दुर्घटना भएको जानकारी दिएका हुन् । विमान टुक्रा

सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त ठाउँमा पुग्न प्रयासरत

काठमाडौं, १६ जेठ । नेपाली सेनाको हेलिकोप्टर तारा एयरको विमान दुर्घटनाग्रस्त ठाउँमा पुग्न प्रयासरत रहेको बुझिएको छ । विहानै देखि सेनाको अत्याधुनिक हेलिकोप्टर खोजी कार्यमा सुरक्षाकर्मीलाई ट्रयाकिङबाट पत्ता लागेका ठाउँ

जहाज दुर्घटना अपडेटः सेनाको हेलिकप्टर दुर्घटनास्थलमा पुग्न सकेन, स्थलमार्गबाट सुरक्षाफौज पुग्न प्रयासरत

काठमाडौं, १५ जेठ । तारा एयरको दुर्घटनाग्रस्त विमान ठोक्किएको मुस्ताङको नौरिकोटमा नेपाली सेनाको होलिकप्टर लाने प्रयास भएपनि सफलता हासिल हुन सकेको छैन । सेनाको हेलिकप्टर मौसम खुल्ने पर्खाईमा बसेको बुझिएको

अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु

ह्युस्टन, २३ चैत । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक

चिनियाँ विमान दुर्घटनामा आशंका बढ्यो, क्षतिग्रस्त अवस्थामा ‘ब्ल्याक बक्स’ भेटियो

एजेन्सी, ९ चैत्र । चीनको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । दुईमध्ये एक ब्ल्याक बक्स भेटिएपनि क्षतिग्रस्त अवस्थामा रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । प्राविधिकहरुले ब्ल्याक बक्सबाट विमान दुर्घटनाको

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

वासिङ्टन, ५ चैत । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ । नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य

म्यानमारमा प्राविधिक असफलतापछि विमान दुर्घटनाग्रस्त

काठमाडौं, ४ फागुन । म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट “प्राविधिक विफलता“ पछि दुर्घटनाग्रस्त भएको सरकारको सूचना टोलीले एक विज्ञप्तिमार्फत जनाएको छ । मन्डालयनजिकैको