Logo

Tag: विराजभक्त श्रेष्ठ

विराजभक्तको अश्लिल अभिव्यक्तिबारे रास्वपाको स्पष्टोक्तिः ‘सीमा नाध्न पाईँदैन’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले सार्वजनिक कार्यक्रममा दिएको एक अश्लिल अभिव्यक्तिबारे पार्टीले सीमा ननाघ्न भनेको छ । रास्वपा

विस्तृत पढ्नुहोस
रवि लामिछानेलाई कुन बेला समात्दा ठीक हुन्छ भनेर सरकार ग्रह दशा हेरेर बसेको छः रास्वपा नेता श्रेष्ठ

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले सरकार रवि लामिछानेलाई कतिबेला समाउँदा उपयुक्त हुन्छ भनेर ग्रह दशा हेरेर बसिरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार)

खेल क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन सक्दो प्रयास गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौँ, २३ फागुन । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले आज (बुधबार) खेलकुद

रास्वपा सांसद श्रेष्ठले आफूलाई भविष्यको प्रधानमन्त्री दाबी गरेपछि….

काठमाडौं, २४ माघ । प्रतिनिधि सभामा सम्पत्ति सुद्धीकरण निवारण विधेयकमाथि छलफल चलिरहेको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठलाई छलफलमा भाग लिन उपसभामुख इन्दिरा रानाले

‘प्रधानमन्त्रीलाई तीन करोड नेपालीको साथ छ, चीन जाँदा नक्साबारे कुरा गर्न खुट्टा नकमाउनुस्’

काठमाडौं, २१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता एवं प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले चीनले नेपालको भू–भाग भारततिर राखेर नयाँ नक्सा जारी गरेमा आपत्ति जनाएका छन् । आज (बिहीबार)

समयमै भ्रष्टाचार नियन्त्रण नगर्ने हो भने संघीयताको औचित्य नै समाप्त हुनसक्छः विराजभक्त श्रेष्ठ

काठमाडौं, ३२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले केन्द्रदेखि स्थानीय तहसम्मै नीतिगत भ्रष्टाचार मौलाएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै

रास्वपाका नेता श्रेष्ठद्धारा डेंगी रोगको रोकथामसम्बन्धी संकल्प प्रस्ताव दर्ता

काठमाडौं,२१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता तथा कार्यवाहक संसदीय दलका नेता विराजभक्त श्रेष्ठले डेंगी रोगको रोकथामसम्बन्धी संकल्प प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । “डेंगु