Logo

Tag: विराटनगर महानगरपालिका

हराएका सहकारी खोज्दै महानगर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२६ मँसिर । विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना

विस्तृत पढ्नुहोस
लैङ्गिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक

काठमाडौँ,१३ मँसिर । लैङ्गिक हिंसाबाट प्रभावितलाई जीविकोपार्जनका लागि जीवनोपयोगी तालिम आवश्यक रहेकामा जोड दिइएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा एबिसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान

महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार

काठमाडौँ,२८ कार्तिक । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको

महानगरद्वारा लार्भा नष्ट गर्ने अभियान

काठमाडौँ,३ कार्तिक । विराटनगर महानगरपालिकाले डेङ्गु रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको

घरबहाल कर महानगरले नै उठाउने

मोरङ, कात्तिक ३ । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया

जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

काठमाडौँ,२ कार्तिक । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका

सफा र हरियाली बनाइँदै विराटनगर

काठमाडौँ,२४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाइ अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार बिहानको समयमा सरसफाइ अभियानअनुसार आज महानगरपालिकाको बसपार्क क्षेत्रमा सफाइ अभियान सञ्चालन गरियो । बसपार्क टोल

महानगरको विकासका लागि विज्ञसँग छलफल

काठमाडौँ,२९ साउन । विराटनगर महानगरपालिकाले छुट्टै योजना आयोग बनाएर आफ्नो क्षेत्रको वृहत्तर विकास गर्ने योजना बनाएको छ । विराटनगरको समग्र विकासका लागि विषय विज्ञहरूसँगको छलफलमा सो धारणा अघि सारिएको हो

विराटनगर महानगरको रु तीन अर्ब ५० करोड बजेट आउँदै

काठमाडौँ,१० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि करिब रु तीन अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ । हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको

“विराटनगरबाट ७ जना प्रधानमन्त्री हुनुभयो, देश बनाउनुभयो तर विराटनगरलाई बिर्सनुभयो, अब हामी विराटनगर बनाउँछौं”

काठमाडौं, १२ जेठ । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले भ्रष्टाचारमुक्त महानगर बनाउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

मोरङ, जेठ ७ । मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका

यस्तो छ विराटनगर महानगरको पछिल्लो अपडेट

विराटनगर, ६ जेठ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार नागेश कोइरालाले ६ हजार ४ सय ७७ मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका कोइरालाले २५