काठमाडौँ, २० भाद्र । सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ