काठमाडौं, २३ असोज । आगामी निर्वाचनलाई जनतामुखी र परीणाममुखी बनाउने लक्ष्यसहित प्रविन गैरेले ‘विशाल नेपाल राष्ट्रको विकासका लागि युवा अभियान’ को घोषणा गरेका छन् ।