काठमाडौं, ३२ साउन । दुवै मिर्गौला फेल भएका पीडित विश्वराज बुढाथोकीले आफ्नो थप उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको लागि याचना गरेका छन् ।