काठमाडौं, माघ २१ । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ
विश्व अर्बुदरोग दिवसको अवसर पारेर झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा सो रोगविरुद्ध झापा घोषणापत्र जारी गरिएको छ । क्यान्सर रोग न्यूनीकरणका लागि सचेतना जगाउने उद्देश्यले स्थानीय सरोकार पक्षको उपस्थितिमा अस्पतालले