काठमाडौं, ९ पुस । भक्तपुरको सूर्य्विनायकमा आजबाट वातावरणीय सचेतना अभियान प्रारम्भ गरिएको छ । ‘सडकदेखि सदनसम्म’ नारा दिइएको अभियान विश्व भूमि संस्थाले सुरु गरेको हो