काठमाडौं, १२ भदौ । प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिको सभापति पदको यसपटकको निर्वाचनले दलहरूबीचको द्वन्द्व र प्रतिस्पर्धालाई अन्त्य गर्दै हार्दिकता प्रदान गरेको छ ।
काठमाडौं, भदौ ८ । आठ महिनापछि बल्ल प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरु चुनिँदै छन् । प्रतिनिधि सभाले औपचारिक कार्यभार सम्हालेको करिब आठ महिनापछि विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अघि बढाइएको