काठमाडौं, असार १५ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारी र चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठसंग चीनसँगको व्यापार प्रर्वद्वन तथा समस्याहरुबारे छलफल भएको छ