Logo

Tag: विष्णु पौडेल

जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त ग¥यो : उपाध्यक्ष पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१३ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
एमालेसँग सरकार परिवर्तन जस्तो धन्दा गर्ने फुर्सद छैन्, निर्वाचनपछि ओली प्रधानमन्त्री बन्नुहुन्छ : विष्णु पौडेल (भिडिओसहित)

काठमाडौं, २८ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले आगामी निर्वाचनमा एमाले एक्लै लड्ने घोषणा गरेका छन् । उनले निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर

बजेटबारे विष्णु पौडेलको टिप्पणी : बजेट सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो (भिडिओसहित)

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा गरिने भनिएको आठ प्रतिशत आर्थिक वृद्धि दर पूरा हुन नसक्ने बताएका छन्

संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍ने नीति र कार्यक्रम आएन : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं, १४ जेठ : पूर्व अर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍नेगरीको नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले अर्थतन्त्र सामान्य

हामीले प्रचण्डलाई प्रधानमन्त्री बन्न कुनै प्रस्ताव गरेको छैन् : विष्णु पौडेल

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तहको निर्वाचनको परिणामबाट आफूहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता पौडेलले पाँच दलीय गठबन्धनको

विष्णु पौडेलको वडामा कांग्रेस विजयी

काठमाडौं, जेठ ६ । बुटवल उपमहानगरपालिका–८ को अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडामा कांग्रेस विजयी भएको हो । एमालेका बुटवल पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद

आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्छ पौडेल

काठमाडौँ,२२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्ने बताएका छन् । आज बुटवलमा उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले

गठबन्धन बालुवा र तासको घरः विष्णु पौडेल

बुटवल, १४ वैशाख । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा

भागबन्डावादी गठबन्धनले एमालेको जित र अग्रता स्वीकार गरिसकेको छ, हामी गठबन्धनभन्दा जनमतमा विश्वास गर्छौंः विष्णु पौडेल

काठमाडौं, ३० चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीसँग एक्लाएक्लै लड्न सकिँदैन भनेर गठबन्धन भागबन्डामा लागेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

चुनावपछि केपी ओलीको नेतृत्वमा सरकार बन्ने विष्णु पौडेलको दाबी

काठमाडौं, २८ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले परमादेशबाट प्रधानमन्त्रीबाट विस्थापित भएका आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जनादेशबाट पूनस्थापित गरिने दाबी गरेका छन् । आज बझाङमा आयोजित

सरकारले देशको अर्थतन्त्र ध्वस्त बनायो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, २७ चैत : पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको

मुलुकलाई श्रीलंका बनाउन रोक्छु भन्ने सरकारको मनोगत दाबीको कुनै अर्थ छैन्ः विष्णु पौडेल

काठमाडौं, २७ चैत । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिम उन्मुख रहेको भन्दै सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । साथै, उनले आवश्यक सकारात्मक कदम नचालेर