काठमाडौं, २५ असोज । वीपी राजमार्ग सञ्चालनका लागि ट्रयाक निर्माण भएपनि रोशी गाउँपालिका–११ मा सुख्खा पहिरोका कारण आज सञ्चालनमा आउने सम्भावना न्यून रहेको बताइएको छ