वीरगंज, १४ असोज । भारतीय यात्रीलाई वीरगंज बसपार्कबाट कोरोना भाइरसको नक्कली पिसिआर रिपोर्ट जारी गरी नेपालको विभिन्न भागमा पु¥याइने गरेको तथ्य खुल्न आएको छ ।