पर्सा, कार्तिक ३ । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार
वीरगञ्ज, पुस १८। भन्सार विभागले वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा परीक्षणका रूपमा लागू गरेको अनलाइनबाटै राजस्व तिर्ने प्रक्रियाको कार्यान्वयनमा समस्या देखिएको छ । सेवाप्रदायकको प्रणालीगत सीमितताका कारण भुक्तानीमा झन्झट थपिएको र
वीरगञ्जं, असोज १४ । पानीले भिजेर बिग्रिएको मल १ वर्षभन्दा लामो समयदेखि वीरगञ्ज सुक्खा बन्दरगाहमा थन्किएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीले मगाएको १ लाख २६ हजार बोरा
वीरगञ्ज, भदौ ३० । नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनीले सेवा शुरू गरेको छ । हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट यस्तो सेवा थालेको कोलकातास्थित नेपाली महावाणिज्य
वीरगञ्ज, साउन ५। वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किएका केराउ बोकेका कन्टेनर छुट्न थालेका छन् । अमेरिका र क्यानडाबाट आयात भएर बन्दरगाहमा रोकिएका कन्टनेरहरू सोमबारदेखि जाँचपास हुन थालेका हुन् । यसअघि वाणिज्य,
वीरगञ्ज, साउन ४। प्रक्रियागत अन्योलका कारण तेस्रो मुलुकबाट आयात गरिएको १०० कन्टेनरभन्दा बढी केराउ वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किएको छ । आयातकर्ताले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट कोटा लिएर मगाएको
वीरगञ्ज, असार २। कोरोना महामारीका कारण ढुवानी शृंखला प्रभावित हुँदा नेपालको समुद्रपार व्यापारमा ढुवानी लागत बढेको छ । कन्टेनर अभाव र बन्दरगाहमा अत्यधिक जामलाई कारण देखाएर सिपिङ कम्पनीहरूले भाडा ३
वीरगञ्ज, माघ १९ । वीरगञ्ज सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी (आईसीपी)को बीचमा पर्ने ६२ बिगाहा जग्गा बन्दरगाह भन्सारको नाममा ल्याउने प्रक्रिया शुरू भएको छ । आयातनिर्यात सहजीकरणका यी संरचनाको
वीरगञ्ज, माघ १२। वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले अघोषित सिन्डिकेट शुरू गरेका छन् । सुक्खा बन्दरगाहबाट वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरसम्म कन्टेनर ढुवानीमा संलग्न व्यवसायीले अघोषित सिन्डिकेट थालेका हुन् । ढुवानी व्यवसायीले