राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले सीपाइला, लामीडाँडा, गल्छी, कल्लेरी हुँदै कुम्पुर सलाङबाट बेनी दोभानको सडक निर्माण गरी वैकल्पिक राजमार्ग बनाउन लागि परेको बताए