काठमाडौँ, ४ फागुन । आर्थिक विकास, समृद्धि र एक्काइसौँ शताब्दी अनुकूल सामाजिक उन्नयनमा सघाउन सरकारले ¬‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५¬’ ल्याउने भएको छ