Logo

Tag: व्यावसायिक तरकारी खेती

आम्दानीको स्रोत तरकारीखेती

-रिपोर्टर्स नेपाल/संवाददाता

कैलाली, १३ मङ्सिर । कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न

विस्तृत पढ्नुहोस
गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ

दैलेख, ७ मंसिर। नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्छन् । खड्काले छ रोपनीमा व्यावसायिक

तरकारी खेतीमै भविष्यका सपना देख्दै महादेव

कञ्चनपुर, कार्तिक १९ । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारी खेती गर्ने गरी किसानका रूपमा परिचित छन् । दुई दशक अघिदेखि डगौराले बाह्रै महिना तरकारी खेती गर्दै

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर, माघ २४ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन् । निकुञ्जबाट विस्थापित भएर दश कट्ठा

पढाउन छाडेर कृषिकर्म गर्दा …

स्याङ्जा, कार्तिक १५ । स्याङ्जाको वालिङ नगरपालिका-५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल भएका छन्। उनीद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता

काठमाडौँ,२७ पुष । कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ ।

व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै मुक्तकमैया

काठमाडौँ,१८ पुष । शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैया बस्तीकी सनमती चौधरीको दिनचर्या फेरिएको छ । परिवारको खर्च जुटाउनका लागि उनि पहिला बिहानीको झिसमिसेमै मजदुरीमा जानु हुन्थ्यो । साँझ अबेर थाकेर घरफर्कनु