Logo

Tag: व्यावसायिक फूलखेती

चालीस रोपनी जग्गामा सयपत्री फूलखेती

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली, कार्तिक ६ । किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ

विस्तृत पढ्नुहोस
फार्मबाटै सयपत्री बिक्री नभएपछि घरघर पुगेर बिक्री गर्दै किसान

गल्याङ, २८ कात्तिक । स्याङ्जाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला घरघरमा पुगेर बिक्री गर्न थालिएको छ । उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर फूल

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

वालिङ (स्याङ्जा), १७ असोज । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् । सुरुआतमा