कपिलवस्तु । लगातारको वर्षातका कारण कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको शंकरपुर ताल फुटेपछि १५ गाउँ जोखिममा परेका छन। लगातारको बर्षाका कारण तालको डिल फुटेसंगै जोखिम बढेको