काठमाडौं, १८ कात्तिक । अदालतमा रोशनी शाहीले महराको पक्षमा बयान दिइन् । आफूले आवेगमा आएर आरोप लगाएको भनिन् । प्रहरीमा दिएको किटानी जाहेरीलाई करकाप भनिन्